एनआरएन नेदरल्याण्डको टोली हेलिकप्टरमा रोल्पा पुग्दा…… (फोटो फिचर)

रोल्पा । रोल्पा गंगादेव गाउपालिकाको सिद्धार्थ नमुना माध्यामिक बिद्यालय घोप्टेओढारमा गैर आवासिय नेपाली संघ नेदरल्याण्डको सहयोगमा निर्मित भवन हस्तान्तर कार्यक्रम सम्पन्न भएको छ । एनआरएन नेदरल्याण्डका प्रतिनिधिहरुको उपस्थितिमा उक्त पक्कि भवन शुक्रबार हस्तान्तरण भएको हो । गैरआवासीय नेपाली संघ नेदरल्याण्डका निबर्तमान अध्यक्ष तथा बर्तमान आइसिसि सदस्य मनोहरि शर्मा, एनआरएन नेदरल्याण्ड नेदरल्याण्ड भूपू अध्यक्ष तथा बर्तमान … Continue reading एनआरएन नेदरल्याण्डको टोली हेलिकप्टरमा रोल्पा पुग्दा…… (फोटो फिचर)